विदेशीसँग आएका मजदुरको उद्धार

सङ्खुवासभाको मकालु हिमाल ट्रेकिङका लागि आएर अलपत्र परेका २५ जनालाई रसुवाको कालिका गाउँपालिकाले उद्धार गरेको छ । उनीहरु विदेशी पर्यटकको भरियाका रुपमा सङखुवासभा आइपुगेका थिए । उनीहरुलाई खाँदबारीमै अलपत्र परेका बेला आइतबार उद्दार गरिएकोे हो । उनीहरु विदेशी पर्यटकको सामान बोकेर बन्दाबन्दी शुरु हुनुको अघिल्लो दिन भोटखोला गाउँपालिकाको हटिया पुगेका थिए । त्यहाँ छ दिन … Continue reading विदेशीसँग आएका मजदुरको उद्धार